प.च.नं.९९/२०७९/८० मितिः २०७९/०४/२०
श्री अध्यक्ष ज्यू
संघमा आबद्ध सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु
विषय ः ब्याजदर परिर्वतन गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा बिद्यमान बित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै संघको संचालक समितिको निर्णय अनुसार यस संघले सदस्य संस्थाहरुलाई प्रदान गर्ने बचत सेवामा मिति २०७९/४/२२ गतेदेखि लागुहुने गरि तपसिल बमोजिम ब्याजदर परिमार्जन गरिएकोे व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।
बचत सेवाहरु
क्र.स. बचतको प्रकार विद्यमान व्याजदर परिमार्जीत व्याजदर व्याज गणना
१ ऐच्छिक बचत ७ प्रतिशत ७.२५ प्रतिशत दिन गन्ती अनुसार
२ विशेष बचत (न्यूनतम मौज्दात १ करोड) ७ प्रतिशत ८ प्रतिशत दिन गन्ती अनुसार
३ भक्तपुर विशेष आवधिक बचत १३.५ प्रतिशत दिन गन्ती अनुसार
ऋण सेवाहरु
क्र.स. ऋणको प्रकार अवधि विद्यमान व्याजदर परिमार्जीत व्याजदर छुट पछिको व्याजदर
१ तरलता व्यवस्थापन ऋण ३ महिने ११.५ प्रतिशत १२.५ प्रतिशत (
१ बर्षे १२.५ प्रतिशत १३.५ प्रतिशत १३.२५ प्रतिशत
२ विशेष ऋण २ बर्षे १२ प्रतिशत १३ प्रतिशत १३.७५ प्रतिशत
३ दिर्घकालिन ऋण ३ बर्षे १२.२५ प्रतिशत १३.२५ प्रतिशत १३ प्रतिशत
४ दिगो सहकारी ऋण ५ बर्षे १३ प्रतिशत १४ प्रतिशत १३.७५ प्रतिशत
५ मासिक किस्ता बन्दी ऋण ५ बर्षे ११.५ प्रतिशत १२.५ प्रतिशत (
नोट ः
१) अन्य बचत तथा ऋण शिर्षकको हकमा साविक बमोजिमकै व्याजदर कायम हुनेछ ।
२) ऋणको व्याज मासिक बुझाएमा व्याजदरमै ०.२५ प्रतिशत छुट पाउनेछ ।