Nepali  |  English

Find us at Facebook

List of Training Package

 

श्रीमान् अध्यक्ष ज्यू ,
...................................बचत तथा ऋण सहकारी संस्था लि.
.................................., भक्तपुर
 
विषय ः– संघमा उपलब्ध तालिम सम्बन्धमा ।
 
उपरोक्त सम्बन्धमा यस संघले संस्थाहरुको संस्थागत विकास एवम् व्यवस्थित संचालनका लागि टेवा पुगोस् भन्ने हेतुले देहाय बमोजिमका तालिम कार्यक्रम उपलब्ध भएको जानकारी गराउँदै तालिम आवश्यक संस्था÷समूहले सम्पर्क राखि तालिमबाट ज्ञान, सिपको अभिबृद्धि गर्नुहुन हार्दिक अनुरोध गर्दछ ।
तालिम कार्यक्रमहरु
१. नेतृत्व विकास तालिम
२. आधारभूत सहकारी लेखा तालिम
३. असल बैठक प्रणाली 
४. सहकारी प्रशिक्षण 
े५. योजना तर्जुमा तालिम
६. ऋण असुली प्रणाली तालिम
७. सहकारी अभिलेख तालिम
८. प्रतिवेदन ढाँचा मस्यौदा
९. पल्र्स अनुगमन पद्धति
१०. लघुबित्त अभिमुखीकरण तालिम
११. संस्थागत विकास तालिम            
 
....................
बाल कृष्ण धोजू
व्यवस्थापक