Notices

व्याजदर परिबर्तन सम्बन्धमा

प.च.नं. ÷२०८१÷०८२ मितिः २०८१÷०७÷१२

श्री अध्यक्ष ज्यू
संघमा आबद्ध सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु

विषय ः ब्याजदर परिवर्तन गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा बिद्यमान बित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै संघका सदस्य संस्थाहरुलाई प्रदान गर्ने बचत तथा ऋण सेवामा मिति २०८१÷०७÷१३ गतेदेखि लागुु हुने गरि तपसिल बमोजिम ब्याजदर कायम गरिएकोे व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।

बचत सेवाहरु
क्र.स. बचतको प्रकार व्याजदर व्याज गणना
१ नियमित बचत ६. प्रतिशत दिन गन्ती अनुसार
२ ऐच्छिक बचत २.५ प्रतिशत दिन गन्ती अनुसार
३ विशेष बचत (न्यूनतम मौज्दात १ करोड) ३ प्रतिशत दिन गन्ती अनुसार
४ आवधिक बचत ३ महिने ३.२५ प्रतिशत दिन गन्ती अनुसार
५ आवधिक बचत ६÷९ महिना ४ प्रतिशत दिन गन्ती अनुसार
६ आवधिक बचत १ बर्ष ४.५ प्रतिशत दिन गन्ती अनुसार

ऋण सेवाहरु
क्र.स. ऋणको प्रकार अवधि व्याजदर छुट पछिको व्याजदर
१ तरलता व्यवस्थापन ऋण ३ महिने ८.५ प्रतिशत –
१ बर्षे ९.५ प्रतिशत ९.२५ प्रतिशत
२ विशेष ऋण २ बर्षे ९ प्रतिशत ८.७५ प्रतिशत
३ दिर्घकालिन ऋण ३ बर्षे ९.५ प्रतिशत ९.२५ प्रतिशत
४ दिगो सहकारी ऋण ५ बर्षे १० प्रतिशत ९.७५ प्रतिशत
५ मासिक किस्ता बन्दी ऋण ५ बर्षे ८ प्रतिशत –
६ कर्मचारी सहुलियत ऋण १५ बर्ष ६.५ प्रतिशत –

नोट ः
१) ऋणको व्याज मासिक बुझाएमा व्याजदरमै ०.२५ प्रतिशत छुट पाउनेछ ।
२) साविक ऋणमा समेत परिवर्तित व्याजदर लागु हुनेछ ।


..................
बालकृष्ण धोंजु
(प्रमुख कार्यकारी अधिकृत)


Related Notices

वित्तीय तथा अन्य विवरण

News

२० औं बार्षिक साधारण सभा सम्पन्न

वार्षिक समीक्षा तथा आ.ब. २०८१/०८२ को बजेट सुझाव संकलन कार्यक्रम सम्पन्न

बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न


Members