Notices

व्याजदर परिबर्तन सम्बन्धमा

प.च.नं. ÷२०८१÷०८२ मितिः २०८१÷०७÷१२

श्री अध्यक्ष ज्यू
संघमा आबद्ध सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाहरु

विषय ः ब्याजदर परिवर्तन गरिएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा बिद्यमान बित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै संघका सदस्य संस्थाहरुलाई प्रदान गर्ने बचत तथा ऋण सेवामा मिति २०८१÷०७÷१३ गतेदेखि लागुु हुने गरि तपसिल बमोजिम ब्याजदर कायम गरिएकोे व्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ ।

बचत सेवाहरु
क्र.स. बचतको प्रकार व्याजदर व्याज गणना
१ नियमित बचत ६. प्रतिशत दिन गन्ती अनुसार
२ ऐच्छिक बचत २.५ प्रतिशत दिन गन्ती अनुसार
३ विशेष बचत (न्यूनतम मौज्दात १ करोड) ३ प्रतिशत दिन गन्ती अनुसार
४ आवधिक बचत ३ महिने ३.२५ प्रतिशत दिन गन्ती अनुसार
५ आवधिक बचत ६÷९ महिना ४ प्रतिशत दिन गन्ती अनुसार
६ आवधिक बचत १ बर्ष ४.५ प्रतिशत दिन गन्ती अनुसार

ऋण सेवाहरु
क्र.स. ऋणको प्रकार अवधि व्याजदर छुट पछिको व्याजदर
१ तरलता व्यवस्थापन ऋण ३ महिने ८.५ प्रतिशत –
१ बर्षे ९.५ प्रतिशत ९.२५ प्रतिशत
२ विशेष ऋण २ बर्षे ९ प्रतिशत ८.७५ प्रतिशत
३ दिर्घकालिन ऋण ३ बर्षे ९.५ प्रतिशत ९.२५ प्रतिशत
४ दिगो सहकारी ऋण ५ बर्षे १० प्रतिशत ९.७५ प्रतिशत
५ मासिक किस्ता बन्दी ऋण ५ बर्षे ८ प्रतिशत –
६ कर्मचारी सहुलियत ऋण १५ बर्ष ६.५ प्रतिशत –

नोट ः
१) ऋणको व्याज मासिक बुझाएमा व्याजदरमै ०.२५ प्रतिशत छुट पाउनेछ ।
२) साविक ऋणमा समेत परिवर्तित व्याजदर लागु हुनेछ ।


..................
बालकृष्ण धोंजु
(प्रमुख कार्यकारी अधिकृत)


Related Notices

व्याजदर परिबर्तन सम्बन्धमा

वित्तीय तथा अन्य विवरण

२०८१ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारहरुका लागि फाराम भर्ने सम्बन्धि सूचना

News

विषयगत संघहरुको स्तरीकरण कार्यक्रमको पहिलो कार्यशाला सम्पन्न

संघको अर्धबार्षिक समीक्षा सम्पन्न

ऋण व्यवस्थापन तालिम सम्पन्न


Members