News

भक्तपुर जिल्ला बचत संघको २२ औं स्थापना दिवस सम्पन्न

भक्तपुर जिल्ला बचत संघको स्थापना दिवस भव्य रूपमा सम्पन्न, उत्कृष्ट सहकारीहरू पुरस्कृत भक्तपुर, बैशाख २१ सहकारी अभियानमा एकता, सिकाइ र अनुशासन सुदृढ गर्ने उद्देश्यसहित आयोजित भक्तपुर जिल्ला बचत तथा...


'कर्जा असुली न्यायाधीकरण' सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा 'कर्जा असुली न्यायाधीकरण' सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भक्तपुर, चैत्र २० "उद्यमशीलता र पारदर्शिता: सहकारीको प्राथमिकता" भन्ने मूल नाराका साथ ६९ औँ राष्ट्...


प्रभातफेरी कार्यक्रम सम्पन्न

भक्तपुरमा नगरस्तरीय प्रभातफेरी कार्यक्रम गरी मनाइयो सहकारी दिवस भक्तपुर, २० चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थामा जनताले जम्मा गरेको बचत रकम ठगी गर्ने सञ्चालक तथा पदाधिका...


निर्णय लेखन तालिम सम्पन्न

सहकारीमा निर्णय प्रक्रिया अस्पष्ट हुँदा सुशासनमा चुनौती ः भक्तपुर जिल्ला संघद्वारा निर्णय लेखन तालिम सम्पन्न भक्तपुर, २९ चैत । सहकारी संस्थाहरूको अनुगमनका क्रममा निर्णय प्रक्रिया अपुरो र अस्पष्ट देख...


संचालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत संघको आयोजनामा संचालकको क्षमता अभिबृद्धि तालिम सम्पन्न भक्तपुर, २०८२ माघ २४ गते । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. संघको आयोजना र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को...


अनुपालना अधिकारीको क्षमताविकास तालिम सम्पन्न ।

भक्तपुर, २०८२ माघ २३ गते, संघको शिक्षा तथा संस्थागत विकास उपसमितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राविधिक सहयोगमा एक दिने अनुपालना अधिकारीको क्षमता विकास तालिम रोयल थाई हस्पिट...


अर्धवार्षिक समीक्षा सम्पन्न

मिति २०८२ माघ १७ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्धवार्षिक समीक्षा रोयल थाई हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो । संघका अध्यक्ष हरिकृष्ण बल्लले संघको अर्धवार्षिक समीक्षाले संघको कार्य...


पुँजी पर्याप्तता अनुपात (CAR-Capital Adequacy Ratio)गणना तालिम सम्पन्न

मिति २०८२ माघ ६ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अन्तर लगानी तथा वित्तिय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा पुँजी पर्याप्तता अनुपात९ऋब्च्० गणना तालिम केभि लन्च कमलविनायकमा सम्पन्न भयो ।...


नेतृत्व पूर्वको सक्षमता परीक्षण तालिम सम्पन्न

मिति २०८२ माघ ३ गते, भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिद्धारा आयोजित नेतृत्वपूर्वको सक्षमता परीक्षण तालिम रोयल थाई हस्पिटालिटी प्रा.लि., राधेराधे, भक्तपुरमा सम्पन्न भयो...


परिचयात्मक कार्यक्रम सम्पन्न

भक्तपुर बचत संघको उपसमितिमा मनोनित सदस्यको परिचयात्मक कार्यक्रम मिति २०८२ पौष १५ गते भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संचालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिबिच परिचयात्मक कार्यक्र...


अभिमुखिकरण कार्यक्रम सम्पन्न

सहकारीको नियमन तथा वर्गिकरणका लागि दर्ता अभिलेखिकरण राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०८२ मंसिर २३...


संघको २१ औ बार्षिक साधारण सभा सम्पन्न

२०८२ कार्तिक २९ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औ बार्षिक साधारण सभा भक्तपुर बैंक्वेट भक्तपुरमा सम्पन्न भयो । सभाको प्रारम्भमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष...


सहकारी विभागले मिति २०८२/०३/३२ गते जारी गरेको ‟सहकारी संघ/संस्थामा सुशासन प्रवद्र्धनको लागि एकीकृत निर्देशन २०८२” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८२ भाद्र १९ गते, भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को द्धारा आयोजित सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ विषयक अन्तरक्रिया कार्यक्रम संघको सदस्य संस्था भक्तपर बचत तथा ऋण सहकारी स...


संघका पूर्व संचालक बीच भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिति २०८२ श्रावण १० गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्व संचालकबीच भावी रणनीति विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर गेष्ट हाउसमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सरकारले स...


आ.ब. २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

मिति २०८२ श्रावण १० गते संघको आ.व.२०८१।०८२को वार्षिक समिक्षा भक्तपुर गेष्ट हाउस, भक्तपुरमा सम्पन्न भयो । संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले यस बर्ष सहकारीमा देखिएको विकृतीलाई नियन्त्रण गर्न नेपाल राष...


‟राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड २०८२” को विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

‟राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड २०८२” को विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न


Notices

व्याजदर परिमार्जन सम्बन्धमा

सहकारी संस्थाको साधारण सभा संचालन सम्बन्धमा

अचल सम्पत्तिको मुल्यांकन गर्न मुल्यांकनकर्ता सूची दर्ता सम्बन्धी सूचना


Members