क) निःशुल्क भुक्तानी रसिद उपलब्ध हुने ।
ख) दैनिक मौज्दातमा व्याज पाउने।
ग) न्यूनतम मौज्दात रु. ५,०००।— मात्र ।
घ) जुन सुकै बेला राख्न र झिक्न सकिने।
ङ) त्रैमासिक रुपमा व्याज पाउने ।
च) अनकलमा पनि सेवा पाउने ।
छ) संरक्षित पुँजी फिर्ता पाउने ।